राजनीति सबै

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन सत्रमा धर्मको विषयलाई लिएर शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद देखिएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा